/  

नेकपा (माले) सँग सम्वन्धित केही महत्वपूर्ण तीथिमितिहरू:

 

क्र.स. 

घटनाक्रम  

मिति

नेतृत्व

१.
  नेपाल कम्युनिष्ट पार्टीको गठन
१० वैशाख, २००६
 
 
 
(सन् २२ अप्रैल, १९४९)
महासचिव क.पुष्पलाल
२.
  नेकपाको घोषणापत्र सार्वजनिक,
३० भाद्र, २००६
 
 
 
(सन् १५ सेप्टेम्वर, १९४९)
क.पुष्पलाल
३.
  नेकपाको प्रथम राष्ट्रिय सम्मेलन,
५ भाद्र, २००८
 
 
 
(सन् २१ सेप्टेम्वर,२०५१)
 महासचिव क.पुष्पलाल
४.
पीवी वैठक मार्फत क.पुष्पलाललाई महासचिववाट हटाएको,
विसं २००८ साल  (सन् १९५२)
 
५.
नेकपाको प्रथम राष्ट्रिय महाधिवेशन,
१७-२५ मार्ग, २०१०
 
 
 
(सन् ३० जनवरी७ फेव्रुवरी १९५४)
महासचिव क.मनमोहन अधिकारी
६.
 डा. केशरजंग रायमाझी का.वा.महासचिव भएको,
विसं २०१३ साल असोज
 
७.
नेकपाको दोस्रो राष्ट्रिय महाधिवेशन,
१५-२५ जेठ, २०१४
 
 
 
(सन् २८ मे६ जुन, १९५७)
 महासचिव डा. केशरजंग रायमाझी
८.
 नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशन,
४५ वैशाख, २०१९
 
 
 
(सन् १६-२७ अप्रिल, १९६२)
महासचिव क. तुलसीलाल अमात्य
९.
नेकपाको तेस्रो राष्ट्रिय सम्मेलन,
२ जेठ, २०२५
 
 
 
 (सन् १५ मे १९६८)
महासचिव क.पुष्पलाल
१०.
 झापा सशस्त्र किसान विद्रोह,
२०२८-२०३२ सालसम्म
 
 
 
(सन् १९७१ १९७५)
क.सी.पी.मैनाली
११.
कोके (माले) ,
२४ जेठ, २०३२
 
 
 
(सन् ७ जुन, १९७५)
क.सी.पी.मैनाली
१२.
 नेकपा (माले) को स्थापना तथा  (प्रथम राष्ट्रिय सम्मेलन),
११ पौष, २०३५,
 
 
 
  (सन् २६ डिसेम्वर, १९७८)
 महासचिव क.सी.पी.मैनाली
१३.
नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन,
९-१४ भाद्र, २०४६
 
 
 
(सन् २५-३० अगष्ट, १९८९) 
 महासचिव क.मदन भण्डारी
१४.
नेकपा (एमाले) को गठन,
२२ पौष, २०४७
 
 
 
(सन् ६ जनवरी, १९९१)
अध्यक्ष क.मनमोहन अधिकारी, महासचिव क.मदन भण्डारी
१५.
 नेकपा (एकीकृत माले) को पाँचौं राष्ट्रिय महाधिवेशन,
१४-२० माघ, २०४९
 
 
 
(सन् २७ जनवरी २ फेव्रुवरी १९९३)
अध्यक्ष क.मनमोहन अधिकारी, महासचिव क.मदन भण्डारी
१६.
 नेकपा (एकीकृत माले) को छैठौं राष्ट्रिय महाधिवेशन,
१२-१८ माघ, २०५४
 
 
 
(सन् २५-३१ जनवरी, १९९८) 
अध्यक्ष क.मनमोहन अधिकारी, महासचिव क. माधव नेपाल
१७.
नेकपा (माले) को पुनस्र्थापना,
२१ फागुन, २०५४
 
 
 
(सन् ५ मार्च, १९९८)
अध्यक्ष क. साहाना प्रधान, महासचिव क. वामदेव गौतम
१८.
नेकपा (माले) को दोस्रो राष्ट्रिय सम्मेलन,
२५-२७ मार्ग, २०५७
 
 
 
(सन् १०-१२ डिसेम्वर, २०००) 
अध्यक्ष क. साहाना प्रधान, महासचिव क. वामदेव गौतम
१९.
नेकपा (माले) को पुनर्गठन,
५ फागुन २०५८
 
 
 
(सन् १७ फेव्रुवरी, २००२)
संयोजक क.सी.पी.मैनाली
२०.
नेकपा (माले) को तेस्रो राष्ट्रिय सम्मेलन,
१८-२० चैत्र, २०६० 
 
 
 
(सन् १३ मे, २००३) 
महासचिव क.सी.पी.मैनाली
२१.
नेकपा (माले) को चौथो राष्ट्रिय सम्मेलन,
१८-२१ चैत्र, २०६३
 
 
 
(सन् १४ अप्रिल, २००७) 
महासचिव क.सी.पी.मैनाली
२२.
नेकपा (माले) को पाँचौं राष्ट्रिय सम्मेलन,
 ३६ जेठ, २०६६
 
 
 
 (सन् १७-२० मे, २००९) 
महासचिव क.सी.पी.मैनाली
२३.
नेकपा (माले) को छैठौं राष्ट्रिय सम्मेलन,
 २९-३१ वैशाख, २०७०
 
 
 
 (सन् १२-१४, मे २०१३)
महासचिव क.सी.पी.मैनाली
२४.
 नेकपा (माले) को सातौं राष्ट्रिय महाधिवेशन,
२५-२८ वैशाख, २०७३
 
 
 
 (सन् ७-१०, मे २०१६)
 महासचिव क.सी.पी.मैनाली